Category - गीतहरु

Video

“तामा पित्तल, तिमीलाई पाए ज्यान हुन्थ्यो शीतल”

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ। कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल...

Read More
Video

बियरको प्रचार गरी आएको “चिसो चिसो पानी” बोलको गीत चर्चामा

“चिसो चिसो पानी” बोलको गीतले यती ब्रुअरीको अर्ना बियरको प्रचार मात्र गरेन, झन युवा पुस्तालाई अपत्यरिलो तरीकाले तानीरहेको छ। यो गीत टिकटकमा केही साताभित्र दुई लाख माथि भिड़ीयोहरु बनीसकेको छ। जसको कारण गीतको लोकप्रियतामा उभार आइरहेको छ। गीत सार्वजनिक...

Read More
Video

धुर्मुस सुन्तली अभिनित चलचित्रको मुख्य गीत सार्वजनिक: “ओ मेरो परान, जान्छौ धरान”

क्रिकेट स्टेडियम निर्माणमा आएका अवरोध चिर्ने मात्र होईंन, आम दर्शकको लागि मनोरंजन पनि गराउन धुर्मुस सुन्तली जोडी अभिनित नया चलचित्र “म त मर्छु कि क्या हो” को मुख्य गीत यसै साता सार्वजनिक भएको छ। “ओ मेरो परान” बोलको सार्वजनिक गीतमा भक्त प्रधान र रचना...

Read More
Video

नछोड मायालु लिएर आए अनमोल

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ। नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन। उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो। सिलीगुड़ीको क्याफे...

Read More
Video

“धनिया के होली” बोलको गीत सार्वजनिक

फागु पूर्णिमा आउन एक साता मात्र बाँकी रहेको बेला आज दीपाश्री निरौलाको निर्देशन र स्वरमा “धनिया के होली” बोलको गीत सार्वजनिक भएको छ। सुमित खड़काको समेत स्वर रहेको यो गीतमा दीपनारायण राजवंशीको रचना र नीरज श्रेष्ठको संगीत रहेको छ। धेरैजसो छक्का पंजा...

Read More
Video

“पोखरेली झापाली” टिकटकमा फैलीदै

अहिलेका चर्चित अभिनेता पल शाह म्यूज़िक भिंडियोंका पर्यायबाँची शब्द भएका छन। उनको अभिनय रहेका गीतहरुले औषत यूटूबमा धेरै हेरीएको छ। तर “पोखरेली झापाली” बोलको गीत सार्वजनिक भएको एक साता पुग्न आटदा समेत यूटूबमा दुई लाख पटक पनि हेरीएको छैन। अहिले रचना...

Read More
Video

“पानी गिलासमा” भन्दै गीत आयो!

चर्चित संगीतकार बीबी अनुरागीको शब्द रचनामा आएको “पानी गिलासमा” बोलको गीतमा हालै सार्वजनिक भएको छ। बाल गायक प्रिन्स लम्साल र बाल गायिका आयुषा गौतमको स्वर रहेको यो गीत दोश्रो दिनमैं तीन लाख नजिक यूटूबमा हेरीएर चर्चामा रहेको छ। नया प्रयोग गर्न रुचाउने...

Read More
Video

मनीषा कोईरालालाई जीवन दिने मन्त्र चर्चामा

चर्चित अभिनेत्री मनीषा कोईरालाको स्वरमा “महामृत्युंजय मन्त्र” बोलको संस्कृत भाषामा यसै साता सार्वजनिक गीत यूटूबमा दश लाख भन्दा बढ़ी हेरीएर चर्चामा छ। क्यान्सर उपचारको बेला महामृत्युंजय मन्त्रले आफ्नो जीवन रक्षा गर्न आत्मशक्ति प्रदान गरेको मनीषाले...

Read More
Video

सपना रेलको बाटोको!

यसै साता सार्वजनिक “रेलको बाटो” बोलको गीत अहिले चर्चामा छ। सूरज पण्डितको स्वर र संगीत तथा लेखराज गिरीको शब्दमा सार्बजनिक भएको यो गीत केरूङ-काठमाण्डौ बिच रेलमार्ग निर्माणको सपना सरकारले बाड़ेको समाचारबाट सुरु गरीएको छ। बिकट गाउहरूमा अझै...

Read More
Video

मन्द मन्द मुस्कान लिएर आए एकदेव

गायक एकदेव लिम्बुको “मन्द मन्द” बोलको गीत हालै सार्वजनिक भएको छ। सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख माथि यूटूबमा हेरीएको यो गीतमा प्रियंका भण्डारीसंग गायक एकदेवले अभिनय गरेका छन। बियोन्डको शब्द संगीत रहेको यो गीतको भिड़ीयोको निर्देशन किरण दाहालले...

Read More
Video

आर्थर गनको “कागबेनी” चर्चामा

गत बर्षको अमेरिकन आइडलमा दोश्रो स्थानमा आएका नेपाली दिबेश पोखरेल (आर्थर गन) को भर्खरै सार्वजनिक “कागबेनी” बोलको गीत अहिले चर्चामा आएको छ। दिबेशको आगामी एल्बम खोजको एक गीत “कागबेनी” सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक यूटूबमा हेरीएको छ। सेयर...

Read More
Video

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरी” को कभर भर्सन चर्चामा

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरीले सानु” को कभर भर्सन गीत सार्वजनिक भएको दोश्रो सातामा नौ लाखपटक यूटूबमा हेरिएर चर्चामा आएको छ। रोशन लिम्बुले यूटूबमा सार्वजनिक गरेको लिरिकल भर्सन गीतबारे लेखेका छन- “धेरैले सोध्नु भाको थियो, रेकर्ड के मा भनेर...

Read More
Video

बम भोला भोला आयो!

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...

Read More
Video

मायाले दिएको फिक्का चिया नै मिठो…

माया प्रेममा जे पनि राम्रो लाग्छ रे! हो आज सार्वजनिक भएको “फिक्का चिया” बोलको गीतमा यस्तै भावहरु समेटीएको छ। तल तल लागेको बेला मायाले दिएको फिक्का चिया नै मिठो बोलको भाका हालेर पल शाहसंग नाचेकी छिन रियासा दाहाल। यसो त रियासा दाहाल अभिनित बहुचर्चित...

Read More
Video

यस्तो माया दिन सकु तिमीलाई…

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा “यस्तो माया” बोलको गीत यो साता चर्चामा छ। केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पछिल्लो समय आएका “फूलबुट्टे सारी” देखी “टाढा भएपनि” बोलका गीतहरुले एक पछि अर्कों यूटूबमा रेकर्डहरु तोड़ीरहेका छन। यसै क्रममा पछिल्लो...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement