5
(2)

“धेरै खाए पागल, थोरै खाए गतिशील” भनि व्यंग्य भाव समेत मिश्रित रहेको भिटेनको “गाऊँ तिरै” बोलको र्याप गीत आज सार्वजनिक भएसंगै चर्चामा आएको छ।

जीवनको संघर्ष र सफलता बिचको बाध्यताले मात्र गाऊँ छोड़ेको होईन अधूरों सपना पूरा गर्न भोगेको दुःखलाई पनि उतारेका छन भिटेन अर्थात समीर घिसींङले यो गीतमा । जेम्स लामाको निर्देशन गरेको यो गीत अहिले यूटूब ट्रेण्डमा आएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.