नेपाली साङ्गीतिक क्षेत्रमा मौलिक र व्यावसायिक डान्सिङ गीतहरूको बाढी आइरहेका बेला गायक तथा सर्जक सुरेश अन्जानको नयाँ टिपिकल गीत “लौननि यस्तो भए म किन” सार्वजनिक भएको छ। सुरेश अन्जानको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले...
Category - गीतहरु
नेपाली र्याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ। यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार...
गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ। ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय...
नेपाली हिप-हप संगीतिक क्षेत्रका चर्चित र्यापर नवाज अन्सारीको नयाँ म्युजिक भिडियो ‘खै पैसा’ सार्वजनिक भएको छ। रिनासा रेकर्ड्सको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा छोटो समयमै ३ लाख भन्दा बढी पटक हेरिएको छ।गीतको शब्द रचना, संगीत र...
चर्चित युवा गायक तथा संगीतकार याबेश थापाको एल्बम ‘घामछाया’ मा समावेश बहुप्रतीक्षित गीत ‘हेराई बसाई’ को नयाँ ‘एक्सटेन्डेड भर्सन’ आधिकारिक भिजुअलाइजर सहित युट्युबमा रिलिज गरिएको छ। यसअघिको संस्करण छोटो भएको गुनासो...
नेपाली सङ्गीत आकाशका चर्चित गायक तथा सङ्गीतकार सुशान्त केसी र लोकप्रिय अभिनेत्री आना शर्मा अभिनीत नयाँ हिन्दी गीत ‘जादुगरी’ सार्वजनिक भएको छ। भारतीय सङ्गीत उद्योगको प्रतिष्ठित कम्पनी टि-सिरिजको आधिकारिक युट्युब च्यानल मार्फत यो गीत रिलिज...
नेपाली र्याप (नेपहप) विधामा पछिल्लो समय कालु दादाको चर्चा चुलिएको छ। विशेषगरी मायामा पाएको धोका र मनको पीडालाई शब्दमा उनेर तयार पारिएको उनको नयाँ गीत ‘मुटुमा चोट’ ले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ। “मुटुमा चोट पर्यो दिमाग...
युवापुस्ताका चर्चित र्यापर ‘यङ वेभ’ ले आफ्नो नयाँ सांगीतिक सिर्जना ‘भाउ नखाऊ’ सार्वजनिक गर्दै नेपाली हिप-हप बजारमा पुनः तरंग ल्याएका छन्। यस गीतमा यङ वेभले समकालीन युवा प्रेम, सम्बन्धमा देखिने असमझदारी र आधुनिक जीवनशैलीलाई...
लोकप्रिय गायिका तृष्णा गुरुङको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘हिमाली भेगमा’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यस गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतको शब्द र संगीत स्वयं तृष्णा गुरुङ र सन्नी...
नेपाली युवा पुस्ताका ढुकढुकी, गायक तथा संगीतकार याबेश थापाले आफ्नो चर्चित गीत ‘कसरी’ को नयाँ लाइभ भर्सन सार्वजनिक गरेका छन्। ‘घामछाया इन्टिमेट’ सेसन अन्तर्गत ललितपुरको सानेपास्थित ईडिएनमा छायांकन गरिएको यो भिडियो याबेशको...
प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ मौलिक कौडा गीत ‘मनमाया‘ सार्वजनिक भएको छ। प्रकाश दुतराजकै शब्द र संगीत रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ। विशेषगरी...
प्रतीक्षित नेपाली चलचित्र ‘परालको आगो’ मा समावेश कालजयी गीत ‘उडी जाउँ भने म पंक्षी होइन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। यस गीतले छोटो समयमै १४ लाखभन्दा बढी ‘भ्यूज’ बटुल्दै दर्शकको मन जित्न सफल भएको छ। मनबहादुर मुखियाको शब्द र शान्ति...
चर्चित हिपहप कलाकार एसटी म्यानको नयाँ गीत ‘काली काली’ युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। यस गीतले छोटो समयमै ३२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। यंग २२ र बिग नर्जासँगको सहकार्यमा तयार भएको यो गीतमा हिन्दी कोरस, नेपाली...
नेपाली हिपहप क्षेत्रका स्थापित र्यापर योद्धाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कथा’ सार्वजनिक गरेका छन्। यस गीतले छोटो समयमै दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। ‘कथा’ गीतमा मानिसको संघर्ष, व्यक्तिगत वृद्धि र समाजमा देखिने अदृश्य...
नेपाली संगीत र राजनीतिको नयाँ मोडलाई प्रतिनिधित्व गर्दै ‘लेखौँ भविष्य’ बोलको गीतले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ। जयन जे वाइबा, निश्चल बस्नेत, रोशन थापा र मिस्टर डी को संयुक्त स्वरमा सजिएको यो गीत सार्वजनिक भएको छोटो समयमै १८...
