5
(3)

अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेलले फेरि अहिलेको उन्नाईसौ सिजनमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन।

यो साता भएको गत वर्षका दश प्रतिस्पर्धीको कमब्याक सो मा उनले गाएको आइरिसको “गो गो डल्स” ले निर्णायकहरु प्रसन्न भएका थिए। कतीपय समाचार संस्थाले अमेरिकन आइडलले आर्थरलाई जिताउन कमब्याक सो ल्याएको बताएका छन।

तीन जनै निर्णायकहरुले उनको प्रस्तुतिलाई निकै मन पराएका छन।

“Arthur, I love that you just go your own way. You’re kind of like an anarchist. You’re like, ‘I’m here, I’m doing my own thing,’ you buck the system,”

-Katy Perry, Judge

“You happened to strike the right chords in me. I don’t know whether it’s just the old-school sound or the new-school, old-school mix, but what you have is the artist at hand.”

-Lionel Richie, Judge

“You can simply walk out — and it’s understated, but it’s so wonderfully overstated, too. I love hearing your voice on this stage again, love seeing you up there.”

– Luke Bryan, Judge

में २ तारीख़मा दर्शकले गर्ने भोट सार्वजनिक हुने भएकोले दर्शकलाई भोट गरेर टप टेनमा पुग्न सहयोगको लागि आर्थरले आग्रह गरेका छन।

भोट भने अप्रिल-२६ तारीख़को अमेरिकन इष्टर्न टाईम अनुसार बेलुका छ बजेसम्म गर्न सकिनेछ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.