0
(0)

चर्चित कलाकारहरु बिपिन कार्की, दयाहाङ राई, सुरक्षा पन्त लगायत अभिनीत चलचित्र “के घर के डेरा” जी२१ डिजिटल यूटूब चैनलमा आज सार्वजनिक भएको छ।पशुपति प्रसाद सिरिजका चलचित्रहरुको निर्देशन गरी सफल भएका चर्चित निर्देशक दीपेन्द्र के खनालले यो चलचित्रको निर्देशन गरेका हुन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply