5
(1)

आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा।

बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति लामाको समेत स्वर रहेको छ। निर्देशन सुरेन्द्र मल्लले गरेको यो म्यूज़िक भिंडियों केन्द्र मोसन पिक्चर्सले यूटूब चैनलमा सार्वजनिक गरेको हो।

टिकटकमा ट्वीनी गर्ल्सको नामले चर्चित यि दिदी बहिनीको ६६ लाख फलोअर्स रहेका छन।

एउटा म्यूज़िक भिंडियोंको प्रचार प्रसार टिकटकमा गरेबापत पचास हजार भन्दा बढ़ी कमाउने प्रिज्मा र प्रिन्सी अब उपयुक्त स्क्रिप्ट भए फ़िल्म खेल्ने ग्लैमर गफलाई दिएको पछिल्लो अंतरबार्तामा बताएका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.