5
(1)

चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा “जहाँ छोड्यौ तिम्ले” बोलको गीत आज सार्वजनिक भएको छ। यो गीतमा केकी अधिकारी र गौरव पहाडीको उत्कृष्ट अभिनय रहेको छ।

पानीपूरी व्यवसायी गौरवलाई आफ़्नी पत्नी केकीले छोडेर हिडदा उनी ढलेको मार्मिक विषयलाई नाटकीय तरीकाले म्यूज़िक भिंडियोंमा देखाइएको छ।

यस गीतको रचना एस एस गणेश र संगीत दिवान किनारले दिएका छन। पशुपति म्यूज़िकले निकालेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन निशान कश्यपले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.