तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत हालै सार्वजनिक भएको छ। तामाङ सेलोंमा आधारित बताईएको यों रयाप गीत एकदम फ़ास्टट्राक मेलोडीले कर्णप्रिय बनेको छ। यो गीत नबुझ्नेहरुलाई पनि संगीतले उत्तिकै नचाउने सम्भावना रहेको छ। वाई.एस.के. समूहको प्रस्तुतिमा आएको यो गीतको भिंडियोंको...
Playlist - म्यूज़िक भिडियो
चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना , आशीष अभिरलको संगीत रहेको यो...
चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले दिएका छन । टिका जैसी र आगत...
चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा उठाईएको छ। राजनीति प्रतिको...
चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ।
यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन चाम्सले गरेका हुन।
Share this:Tweet
नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन समेत रहेको यो...
नया वर्ष सन २०२१ को पूर्व संध्यामा सार्वजनिक “एक्लै हुदा परदेशमा“ बोलको गीतले लाखौ बिदेशीएका नेपालीहरुलाई आफ्नो प्यारो गाउ सम्झाएको छ। गौरी मल्लले आमाको भूमिकामा खेलेकी छन यो म्यूज़िक भिंडियोंमा। नायक पल शाहलाई विदेशी भूमिमा स्वदेश फर्किन नसक्दा आमा र गाउको झलझली यादमा बाचिरहेको...
एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ। यस गीतमा मोडेल बेनिशा हमालले एसिड आक्रमण...
भर्खरै सार्वजनिक भएको बालगीतमा “ए बि सी डी आएपनि क ख ग घ सिकाईदेउ” भन्ने भाका सहित बाल बालिकाहरुलाई नेपाली भाषा सिक्न प्रेरित गर्न महानायक राजेश हमालको अभिनय हेर्न सकिने छ। राजेश हमाललाई पनि धेरैले अभिभावक बनेको हेर्न चाहेको सो गीतमा दर्शकहरुले प्रतिक्रिया दिएका छन। चर्चित गायक...
अहिलेको विषम राजनीतिक अवस्थामा युवा पुस्तालाई झोले कार्यकर्ता नहुन सचेत गराउदै चर्चित गायक पशुपति शर्माले “कठै मेरो देश” बोलको गीत आज सार्वजनिक गरेका छन।पार्टी र सत्ताको लड़ाईले देशलाई परेको क्षतिले रूनु न हास्नुको अवस्थामा जनता पुगेको गीतमा उल्लेख छ। यसअघि उनको “लुटन सके लुट”...