0
(0)

देवी घर्ती मगर र नन्दु परियारको सुमधुर स्वरमा सजिएको तथा मौसम हिमालीको निर्देशनमा बनेको नयाँ सांगीतिक कोसेली ‘यता हेरन’ नेपाली संगीतप्रेमीहरू माझ अत्यधिक रुचाइएको छ।

नेत्र अर्यालका मर्मस्पर्शी शब्द र नन्दु परियारको उत्कृष्ट संगीत संयोजन रहेको यो गीतले नेपाली समाजको यथार्थ कथा, जातिय विभेद र प्रेमको भावलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

आरके परियार, जुना विश्वकर्मा र अक्षत हिमालीको अभिनय रहेको यस म्युजिक भिडियोले दर्शकहरूको मन जितेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

फिरन्ते

View all posts

Add comment

Leave a Reply