5
(1)

यो साता सार्वजनिक “ के लत बस्यो” बोलको गजल सुन्न अहिले श्रोताहरुलाई लत लागेको छ। टिकटकमा समेत हज़ारौ भिड़ियो बनेर चर्चामा रहेको यो गीतमा कर्णप्रिय स्वर र संगीतको सारथी हुन- तिलक सिंह पेला। राग मालक़ौशमा आधारीत गजल बताईएको यो गीत लेखेका छन, डा. प्रदीप कुमार मैनालीले।

शास्त्रीय र आधुनिक संगीतका क्षेत्रमा लामो समयदेखी क्रियाशील रहेका गायक तिलकले काठमाण्डुमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला संचालन गरीरहेका छन्।

बार्हखरी अनलाईनलाई दिएको एक अंतर्वार्तामा गायक तिलकले गीत किन मीठो सुनिन्छ भन्ने बारे बताएका छन् -“ शब्दअनुसार धुन खोज्ने हो । शब्दको गहिराइमा पुगेर स्वर भर्ने हो । जसले यी दुई कुरामा न्याय गर्छ, त्यो संगीत राम्रो हुन्छ” ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.