5
(1)

चर्चित संगीतकार बीबी अनुरागीको शब्द रचनामा आएको “पानी गिलासमा” बोलको गीतमा हालै सार्वजनिक भएको छ।

बाल गायक प्रिन्स लम्साल र बाल गायिका आयुषा गौतमको स्वर रहेको यो गीत दोश्रो दिनमैं तीन लाख नजिक यूटूबमा हेरीएर चर्चामा रहेको छ।

नया प्रयोग गर्न रुचाउने बीबी अनुरागीकै रचना संगीतमा केही महीना अघि कलौटे परिवारको स्वरमा आएको “ जोड़ी परेवा” बोलको गीत समेत निकै चर्चामा आएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.