5
(1)

क्रिकेट स्टेडियम निर्माणमा आएका अवरोध चिर्ने मात्र होईंन, आम दर्शकको लागि मनोरंजन पनि गराउन धुर्मुस सुन्तली जोडी अभिनित नया चलचित्र “म त मर्छु कि क्या हो” को मुख्य गीत यसै साता सार्वजनिक भएको छ।

“ओ मेरो परान” बोलको सार्वजनिक गीतमा भक्त प्रधान र रचना रिमालको स्वर, लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ।

सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) निर्देशित चलचित्रको यस गीतका केही दृश्यहरुमा निर्माणाधिन गौतम बुद्ध अंतरराष्ट्रिय क्रिकेट स्टेडियम समेत देखाईएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.