5
(1)

गायक एकदेव लिम्बुको “मन्द मन्द” बोलको गीत हालै सार्वजनिक भएको छ।

सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख माथि यूटूबमा हेरीएको यो गीतमा प्रियंका भण्डारीसंग गायक एकदेवले अभिनय गरेका छन। बियोन्डको शब्द संगीत रहेको यो गीतको भिड़ीयोको निर्देशन किरण दाहालले गरेका छन।

केही महीना अगाडी आएको गायक एकदेवको “आखामा आउने सपनी” बोलको गीत समेत निकै चर्चामा आएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.