0
(0)


गायक देवेन्द्र बब्लु र गायिका मेलिना राईको स्वरमा “ मुसुक्क हास” बोलको गीत ३ दिन अघि यूटूबमा सार्वजनिक भएको हो ।गायक देवेन्द्रकै शब्द, संगीत , अभिनय र निर्देशन रहेको यो गीतको भिंडियोमा रोसनी कार्कीको समेत अभिनय छ ।

टिकटकमा चर्चामा रहेको र यूटूबमा बिस्तारै मन पराईन थालेको यो स्लो ट्राकको गीत १ लाख भ्यूज नजिक छ ।

गायक देवेन्द्रले सेतोपाटी आनलाइनलाई बताए अनुसार बाग्लुङको बोलीचाली भाषा र स्थानीय लवज यो गीतमा प्रयोग गरेका छन्। 

गायक देवेन्द्रको ५ महीना अघि आएको “एक्लै जान सक्छौ र?” बोलको गीत समेत निकै मन पराईएको थियो! बिछोडको भाव छोएको गीत हालसम्म यूटूबमा ५ लाखपटक हेरीएको छ । हेरौ यो पनि-

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.