5
(2)

मिरोज गजुरेलको “खुलापत्र” बोलको र्याप गीत यो साता सार्वजनिक भएसंगै चर्चामा छ। विशेषत आमालाई सम्बोधन गरी आएको यो गीतमा मिरोजले बुबा व्यंग्यकार मनोज गजूरेल र आमा मिना ढकालबिच सम्बन्ध बिच्छेद हुनु अघि र पछिको पारिवारिक तनावलाई समेत चित्रण गरेका छन।

आमासंग आफ्नो तिक्ततापूर्ण सम्बन्धको उजागर गरेका मिरोंजलाई आमा प्रति गीतमा अलि सन्तुलित हुन समेत कतिपयले सुझाव दिएका छन्। लेखक खगेन्द्र संग्रौलाले ट्विटर(एक्स) मा गीतबारे लेखेका छन्- “आमाको बदख्वाइँ गरेर बाबुलाई असल देखाउन खोज्ने छोराले बाबुको नाक जोगायो जस्तो चै यो ज्याँनलाई लागेन।”


Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.