5
(2)

यो साता सार्वजनिक गायक छेवाङ लामाको “लजाउने बानी” बोलको गीत चर्चामा रहेको छ।

लिरिकल भिंडीयो सार्वजनिक भएको यो गीत यूटूबमा दुई लाख नजिक हेरीएको छ। स्लो स्टायलमा निकै मन छूने शब्दहरु राखेर गायक छेवाङले मिठो स्वरमा लजाउने मायालुलाई फकाउने कोशिस गरेका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.