5
(1)

चर्चित गायक स्वरूपराज आचार्यको “तिम्रै नगमा” बोलको गीत यो साता सार्वजनिक भएसंगै चर्चामा रहेको छ। केही दिनमा यूटूबमा छ लाख पटक हेरीएको यो गीतमा चर्चित नायक आकाश श्रेष्ठका साथ ट्विनी गर्ल्स -प्रिंसी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

गीतमा प्रेम, बिछोडका साथ देखाईएको अधुरो कहानीलाई फिमेल भर्सनले खोल्ने बताईएको छ।

दीपक शिलवालको शब्द र संगीतमा आएको यो गीतको भिडियोको माइकल चन्दले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.