0
(0)

भियोमा र डि वानको स्वरमा “ढाका-धोती” मधेस हिपहप यूटूब “भियोमा अफ़िसियल” मा सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख यूटूब भ्यूज कटेको यो गीत निकै चर्चामा आउने निश्चित छ । सुरज क्षत्री (भियोमा) र दीपक काहार ( ड़ी वान) ले गाएको यो हिपहपमा पहाड़ी र मधेसी संस्कृतिको मिश्रित झझल्क़ो छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.