5
(1)

“चिसो चिसो पानी” बोलको गीतले यती ब्रुअरीको अर्ना बियरको प्रचार मात्र गरेन, झन युवा पुस्तालाई अपत्यरिलो तरीकाले तानीरहेको छ।

यो गीत टिकटकमा केही साताभित्र दुई लाख माथि भिड़ीयोहरु बनीसकेको छ। जसको कारण गीतको लोकप्रियतामा उभार आइरहेको छ।

गीत सार्वजनिक भएको चार महीनापछि एक पटक फेरि यो गीत यूटूबमा हेरीने क्रम बढेर पच्चीस लाख माथि पुगेको छ।

अर्ना म्यूज़िक यूटूबमा सार्वजनिक यो गीत निर्माण गर्ने र-वार्ज इंटरटेनमेन्टले अर्ना सिग्नेचर ट्यून कन्टेष्ट जीतेको थियो। सो समूहमा ले जी, कुशल बराल, सुगभ बन्जारा, निर्वाण श्रेष्ठ संलग्न रहेका छन।

गीतको लोकप्रियता बढ़ीरहेको सन्दर्भमा यती ब्रुअरीको अर्ना बियर फ़ेसबुक पेज/ टिकटक पेजमा उत्कृष्ट टिकटक भिंडियों बनाउनेलाई लाखको पुरस्कारको घोषणा पनि गरेको छ।

के टिकटक भिंडियों बनाएर पुरस्कार पनि जित्ने तपाइको सोचाई छ कि?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.