5
(1)

पत्थरको मुटु नामले टिकटकमा प्रख्यात भएर गीति यात्रामा उचाई हासिल गरीसकेका बिजय पूनको प्रस्तुतिमा नया गीत “उस्को त बिहे भयो रे” आज सार्वजनिक भएको छ।

प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र बिजयकै रचनामा आएको यो म्यूज़िक भिडियोमा गीता ढुङगानाले पूर्व प्रेमिकाको अभिनय गरेकी छन भने बिक्रम चौहानले कथा र निर्देशन समेटेका छन।

प्रेमिकाको बिछोडको जीवन्त शब्दहरू उनेर चर्चामा आएका बिजयले गीत सार्वजनिक गर्दै आफ्नो यूटूब चैनलमा लेखेका छन्- ” पत्थरको मुटुको सफलतापछि अर्को सिर्जना “उसको त बिहे भयो रे” यहाँहरुसामु लिएर आएको छु, यो गीतले पनि यहाँहरुको माया पाउने आशावादी छु, सुरक्षित रही यो गीतलाई माया गरिदिनुहोला।”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.