4.3
(3)

गायक सुशान्त केसीको “सारंगी” गीतका प्रशंसक मास्टर जेबिको नामबाट भीटेंन र मेयर बालेन लगायतको स्वर मिसाएर बनाएको र्याप संगालो यो साता यूट्यूबमा धेरै हेरीएर चर्चामा आएको छ। यूट्यूब चैनल मास्टर जेबि बिट्जमा सार्वजनिक भएको गीतमा भीटेनको “सिमसिमे पानी”, एम सी फ्लोको “हामी संगै त छौ नि” , एलिश नेपकिंगको “नाचन कान्छी तिमी”, दोगं द ग्रेटको “सक्दैन” जस्ता र्याप गीत मिसाईएको छ।

Average rating 4.3 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.