5
(1)

भाद्र पहिलो साता कृष्ण जन्माष्टमीको दिनबाट हलहरुमा प्रदर्शन हुने चलचित्र “माइकल अधिकारी” को “छुक छुक रेल गाड़ी” बोलको गीत आज सार्वजनिक भएको छ।

प्रताप दास र अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायत कलाकारहरु अभिनित छन। रंजित रौनियारको निर्देशनमा बनेको चलचित्र “माइकल अधिकारी” गोपीकृष्ण प्रोडक्शनले बनाएको हो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.