5
(1)

नया बर्ष लगत्तै प्रदर्शन हुने “बोक्सीको घर” चलचित्रको गीत “बुझिन मैले” सार्वजनिक भएसंगै चर्चामा छ। अभिनेत्री केकी अधिकारीको अभिनय, गायिका समीक्षा अधिकारीको आवाजका साथ प्रकाश सपूतको शब्द संगीतको त्रिवेणीले गीत आकर्षक बनेको छ। वैशाख १४ गतेबाट हलहरुमा आउने “बोक्सीको घर” को निर्देशन सुलक्षण भारतीको रहेको छ भने निर्माण बद्री अधिकारीले गरेका हुन।

चलचित्रको ट्रेलर

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.