5
(1)

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।

गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ।

कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल जोड़ीको रूपमा अभिनित म्यूज़िक भिंडियोंको निर्देशन शिव बिकेले गरेका छन।

सम्राट चौलागाईको शब्द, स्वर र संगीतमा आएको यो गीतमा समीक्षा अधिकारी र -र्यापर जगत तिरुवाले समेत गाएका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.