5
(1)

सार्वजनिक भएको एकै दिनमा पाँच लाख पटक यूटूबमा हेरिएको गीत “काठमाण्डौ बजार“ चर्चामा आएको छ।

काठमाण्डौ बजार शहरीकरणले ऊब्जाएको समस्याहरुलाई मन छूने पारामा गाईएको मात्र होईन, दृश्यहरुको रोचक प्रस्तुतिले पनि गीत समग्रमा राम्रो बनेको छ।

प्रेमी प्रेमिका भेंटन समेत राजधानीमा गारों, अस्तव्यस्त र हतारो भएको कुरा गीतमा आएको छ।

उदयराज पौडेलको स्वरमा सार्वजनिक यो गीतको रचना सबिन एकतारे र संगीत सुशान्त गौतमको रहेको छ भने म्यूज़िक भिड़ींयोको कन्सेप्ट/कोरियोग्राफी/निर्देशन सबिन कार्कीले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.