5
(1)

गायक सज्जन राज वैधको नया गीत “एक सर्वनाम” यो साता चर्चामा रहेको छ।

दश लाख पटक यूटूब मा हेरीएको यो गीतमा गायक सज्जनसंग एलिज बियानिक नृत्यमा देखीएकी छन भने यो गीतको भिंडियोंको निर्देशन सरिफ श्रेष्ठले गरेका छन।

“मनका कुरा एक बाजी सुन्न,

एक सर्वनाम लियौ तिमी र म”

(सर्वनाम बारे गीतमा पोखिएको मन छुने हरफ)

एक पछि अर्कों हिट गीत दिने सज्जनको नया वर्ष २०२२ मा सार्वजनिक “सस्तों मुटु” बोलको पछिल्लो गीत भर्खरै एक करोड़ पटक यूटूबमा हेरीएर चर्चामा यथावत छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.