5
(2)

आउदो नया बर्ष २०७९ को पहिलो दिन आउन लागेको चलचित्र “ए मेरो हजूर” चौथो भागको टाइटल गीत “फूलको थुँगा” नया स्वादमा आएर चर्चामा रहेको छ।

चर्चित गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वरमा आएको यो गीतमा अनमोल केसी र सुहाना थापाको अभिनयमा भर्खर सार्वजनिक भएको छ।

एकै दिन दश लाख माथि यूटूबमा हेरीएको यो गीतको छायांकनमा अनमोल र सुहाना संगै देखीएको सुन्दर ताल र हिमाल दृश्यले पनि उत्कृष्ट बनेको छ।

प्रतीक्षारत चलचित्र “ए मेरो हजूर ४” को टिजर

कोरोनाको कारण नेपाली चलचित्र क्षेत्रमा परेको बज्रपातलाई “ए मेरो हजूर ४”ले उकासोस, अनमोल शुभकामना !

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.