4.5
(2)

मोडल बिमल अधिकारीको शब्द संगीतमा एक साता अगाडी सार्वजनिक “ए हो माया” बोलको गीत अहिले सर्वाधिक रुचाईएको छ।

बिशेषत टिकटकमा यो गीतको भिन्न भिन्न हरफहरुमा गरेर बिसौ लाख माथि भिंडियोंहरु छोटों अवधिमै बनेको निर्माण पक्षले उल्लेख गरेको छ । शायद यति धेरै भिंडियोंहरु अन्य एकै नेपाली गीतमा बनेका छैनन् होला।

“रावणले भन्छ हरेर लान्छ, मलाई प्यारो तिमी नै कान्छु”, सागर पनि तर्छु झै लाग्छ, तिमी नभए मर्छु झै लाग्छ” लगायत गीतका मन छुने हरफहरु रहेको यो गीतमा हिमाली सागर र अनु चौधरीको कर्णप्रिय स्वर रहेको छ।

बिमलको साथ मोडल सनिसा भट्टराई अभिनित एवम मौसम हिमालीको निर्देशन रहेको यो म्यूज़िक भिंडियों यूटूबमा सार्वजनिक भएको दोश्रो सातामा तीस लाख नजिक हेरीएको छ।

Average rating 4.5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.