5
(1)

चर्चित र्यापर जीबब अर्थात सुदीप भण्डारीले हालै ”साथ छाडन” बोलको र्याप गीत सार्वजनिक गरेका छन्।

“मिलेन लेभल तेरो बाऊ बोला ए” भनी र्याप ब्याटलबाट उदाएका जीबब पछील्लो समय नशा सेवनको कुलतबाट सुधारको क्रममा रहेको र चाडै अष्ट्रेलियामा हुने कार्यक्रममा जादा नयाँ एल्बम सार्वजनिक गर्ने सिनेपाटीको एक अंतर्वार्तामा बताएका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.