5
(1)

“शब्दहरु बिच हारेका भावना हौ हामी “ भन्ने शब्दहरु उनेर तीसौ वर्ष रक संगीत नेपाली आकाशमा गुंजाएको कबवेब ब्याण्डको ”बन्द किताब” बोलको गीतको म्यूजिक भिडियो यो साता सार्वजनिक भएको छ। “मर्सिडीज बेंज” बोलको गीतले अत्यधिक चर्चामा रहेको यो समूहको निरन्तर सांगीतिक यात्रा प्रशंसनीय रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.