5
(1)

चर्चित गायक सज्जनराज वैद्यको नया गीत “सुन कान्छी” श्रोताहरुलाई लट्ठ पार्दै सार्वजनिक भएको दोश्रों सातामा पहिलो यूट्यूब ट्रेण्डका साथ टिकटक भिड़ियोमा समेत चर्चामा रहेको छ।

यूट्यूबमा चालीस लाख पटक हेरीएको गीत “सुन कान्छी“ को श्रीजनाबारे सज्जनले आफनो यूट्यूब चैनलमा उल्लेख गरेका छन्-“ सोझो केटोले कान्छी देख्यो, अनि फरर लेख्यो, प्रेम कहानी! “

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.