4
(2)

नेपाल आइडलको निर्णायकहरु इन्दिरा जोशीको स्वर तथा काली प्रसाद बास्कोटाको संगीतमा “ मेरो शक्ति” बोलको गीत आज सार्वजनिक भएको छ। यसमा उषा रजक लगायत कलाकारको अभिनय रहेको छ।

दीपकराज शर्माको रचनामा आएको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन।

Average rating 4 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.