0
(0)

“मिनरल बाटर” गीतमा निकै मन पराईएको स्वर “पानी पधेरोमा” दोहोरियो। यो साता फेरी “छेकेर माया छेकिन्न” गीत मार्फ़त यो जोडी चर्चामा आएको छ।

अहिले एकदम व्यस्त गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा आएको यो गीत ४ लाख यूटूब भ्यूज सहित दर्शकको मन पराईमा परेको छ। दिनेश थपलियाको शब्द र गायक बिष्टकै संगीत रहेको यो गीत गज्जब टिभी यूटूब चैनलमा सार्वजनिक भएको थियो ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.