0
(0)

पछिल्लो समय के छ हजुर भन्ने संवादका कारण टिकटकबाट चर्चित भएका भाईरल भाई सचिन परियार लगातार म्यूज़िक भिंडियोंमा आउने मात्र होईन उनले गाउने, अभिनय गर्ने गीत, हास्यशृंखला मेरी बास्सै समेत अझ लोकप्रिय भैरहेका छन। उनको व्यस्तता बढदो छ।

आज सार्वजनिक “वरको छायाले” बोलको गीतमा उनी महानायक राजेश हमालसंग नाचगानमा व्यस्त देखीएका छन। साथमा करुणा राई र बालगायिका आयुषा गौतमको समेत अभिनय रहेको छ।

बालगायिका कमला घिमिरे लगायत करुणा राई, गोबिन्द पौडेलको स्वर रहेको यस गीतको शब्द-संगीत पनि गोबिन्दकै रहेको छ।

काजिश श्रेष्ठको निर्देशनमा बनेको यो गीत आजै चार लाख यूटूब भ्यूज कटेर चर्चामा आएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.