5
(10)

रत्नपार्कमा परिवार पाल्न र पढ़न गीत गाउने पाँच वर्षीय बसन्त लामाको स्वर समेटेर चर्चित कलाकार शिशिर भण्डारीले आज “सत्य राम राम” बोलको गीत आज सार्वजनिक गरेका छन।

बसन्तका बुवा बुद्द लामा दृष्टि विहीन छन। आमा यूनिका लामाको सहारामा यो परिवार रत्नपार्कमा गीत गाएको अवस्थामा शिशिरले भेंटेका थिए। त्यसपछि शिशिरको पग्लीएको मन भित्र यो गीतको शब्द र संगीतको जन्म भएको हो।

यस गीतमा बाल गायक बसन्त र उनका बाँ आमा लगायत कुमार अभि र रचना रिमालको स्वर समेत छ।

शिशिर भण्डारीको कथा र सन्तोष राजबहाकको निर्देशनमा तयार भएको यो म्यूज़िक भिंडियोंमा आलिशा बास्तोला लगायत गायक बसन्त एवम उनका बा आमाले समेत अभिनय हेर्न सकिने छ।

Average rating 5 / 5. Vote count: 10

No votes so far! Be the first to rate this post.