5
(2)

गायक-संगीतकार-रचनाकार-मोडल सबै बिधामा निपुण उर्गेन दोङको स्वरमा हालै सार्वजनिक “दुई दिनको माया” बोलको गीत तामाङ र नेपाली भाषा मिश्रित भएर कर्णप्रिय सुनीएको छ।

विकाश प्रसाई र बिवेक लामाको निर्देशनमा आएको यो म्यूज़िक भिंडियोंको कथालाई अर्कों भागले जोड़ने बताईएको छ।

यसअघि उर्गेनले गाएको “टाढा भएपनि” बोलको गीत चर्चामा आएको थियो जून फिमेल भर्सनमा अश्मिता अधिकारीको स्वरमा यूटूबमा अढ़ाई करोड माथि हेरीएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.