चर्चित “फुलबुट्टे सारी” बोलको गीतमा जीवन्त अभिनय गरेका जोडीको आज सार्वजनिक अर्कों सुमधुर गीत पनि चर्चामा आउन सक्ने देखीएको छ। पि एम जोडी उपनामले चर्चामा आइरहेका यि चर्चित कलाकारहरु पल शाह र मलिका महतले अर्कों उत्कृष्ट अभिनय “टाढा भए पनि” बोलको गीतमा गरेका छन। यूटूबमा सार्वजनिक...
Tag - Ashmita Adhikari
पछिल्लो समय “मिनरल वाटर”, “पानी पधेरो” लगायत चर्चित गीत दिएका गायक भीम बिष्ट र नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको स्वरमा यो साता आएको “चम्चा पिलेट” बोलको गीत चर्चामा आएको छ। सात लाख यूटूब भ्यूज पुगेको यो गीतको शब्द संगीत भीम कुसारीले दिएका हुन।
नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको नया गीत यो साता सार्वजनिक भएको छ। “जाली भूगोल” बोलको यो गीतमा शब्द आनन्द अधिकारी र संगीत दीपक शर्माले दिएका छन। शान थापाले निर्देशन गरेको म्यूज़िक भिंडियोंमा अश्मिताले नै अभिनय गरेकी छिन।
चर्चित हास्य कलाकार बुद्धि तामाङ एवम चर्चित कलाकारहरू सुधीर श्रेष्ठ, डिमोन क्षेत्री, उषा उप्रेती, श्रेया सिटौला लगायत अभिनित “झम्क्या बुलाकी” बोलको गीत आज यूटूबमा सार्वजनिक भएको छ। टेक बीसी र अश्मिता अधिकारीको स्वरमा आएको यस गीतको शब्द र संगीत भीम बीसीको रहेको छ। यो गीत ३ लाख...