5
(1)

चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ।

दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज।

उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी थिर कोईरालालाई छानेकी छन।

हो, गायिका पन्त आज कति प्रसन्न भएकी होलिन जीवन साथी भेटाउदा, एउटा लामों जीवन एक्लै छोरी हुर्काउदै आएकी थिईन उनी।

आफ्नो कर्ममा अहोरात्र खटीदै झण्डै सात हजार गीतमा स्वर दिएकी प्रतिभाशाली गायिका अन्जु नेपाली संगीत क्षेत्रमा अझ सुमधुर गीतहरु गाईरहुन।

गायिका पन्त आज आफ्नो अफिसियल टिकटकमा आफ्नो स्वरमैं रहेको गीतको हरफ “ धेरै माया नदेउ मलाई, एक्लै हुदा गारों हुन्छ” को भिड़ीयोमा देखीएकी छन। विवाहको ड्रेसअपमा मात्र होईन, थिरले उनलाई खाना खुवाएको दृश्य समेत रोचक देखीएको छ।

विभिन्न मिडियामा उनको बिबाहको भिंडियोंहरु आज सार्वजनिक भएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.