5
(1)

“रुईको सिरानी” बोलको गीतमा पहिलो पटक अभिनयमा देखिए टिक टक स्टार प्रकाश चन्द र उनलाई साथ दिएकी छन मोडल गीता ढुंगानाले।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सम्झाउदै उदाएका प्रकाश चन्दका चर्चित टिकटकहरूले उनलाई निकै चर्चामा ल्याएको थियो। प्रकाश चर्चामा आएपछि दुर्गेश थापाको म्यूज़िक भिडियोमा आउने समेत पक्का भएको बताईएको छ।

टिकटक स्टार प्रकाश चन्दका केही टिकटक ज़समा उनको अभिनय तारीफ़योग्य देखिएको छ।

गायक सम्राट चौलागाई र गायिका समीक्षा अधिकारीको स्वर तथा बाबुल गिरीको शब्द र संगीतमा आएको यो गीतको भिडियोको निर्देशन सुबोल थापाले गरेका छन।

दोश्रो दिन सात लाख यूटूब भ्यूज सहित चर्चामा आएको यो गीतले टिक टक स्टार प्रकाशलाई म्यूज़िक भिड़ियोको यात्रामा सहयोगी सिद्द हुनुको साथै बिस्तारी फ़िल्महरुमा नदेखीएला भन्न सकीदैन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.