5
(2)

गायक सज्जनराज बैधको नया गीत “नोथिंङ इन माई हेड बिसाइड तिमी” हालै सार्वजनिक भएको छ।

सज्जन यूटूब चैनलमा ११ लाख माथि फलोअर भएका युवापुस्ताका चर्चित गायक हुन। सज्जनका अधिकांस गीतहरुमा माया प्रेमले भरिनुको साथै उनका आफ्नो शब्द र संगीत पनि रहेकोले सबै पक्षमा सन्तुलन देख्न सकिन्छ।

अंग्रेज़ी र नेपाली शब्दहरुको मिश्रण रहेको “नोथिंङ इन माई हेड बिसाइड तिमी” गीत निकै कर्णप्रिय रहेकोले पनि चर्चामा आएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.