5
(1)

दिनेश डिएनएक्स अर्थात बैतडीका दिनेश नेपालीको र्याप “इन्टु मिन्टु लण्डन” एक सातामा दश लाख माथि यूटूबमा हेरीएर चर्चामा रहेको छ।

उनलाई केहीले हालै चर्चामा आएका अर्का र्यापर जी बबसंग तुलना गरेका छन भने कतिपयले नेपहपको श्रीपेचको दावेदारको रूपमा लिएका छन।

तर नेपहपको उत्कृष्ट चौंधमा निर्णायकको वाइल्ड कार्डको सहाराले पुगे डिएनएक्स ।

अब दर्शकको भोटको समेत प्रभाव हुने भएकोले “ब्लाक ब्लाक बोई फ्रम बैतडी” को आगामी प्रस्तुति दर्शकको अपेक्षा अनुरूप अझ चुनौतिपूर्ण रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.