5
(2)

हालसालै नायिका ज्योत्सना योगीसंग बिबाह बन्धनमा बाँधिएका गायक स्वप्न सुमनको “वाचा भयो” बोलको विवाह गीत यो साता ट्रेण्डिङ नम्बर एकमा रहेको छ।

स्वप्नले गीतबारे यूटूबमा लेखेका छन् -“ चार वर्षको सहयात्रा पछि प्रिय साथी जोजोसंगको प्रेम पछि बिबाहले म धन्य छु। मैले यो गीत उनको लागि लेखेको रचना सहित यस विशेष दिनमा सार्वजनिक गर्दैछु।”

बिबाहको तस्वीर गायक स्वप्नको इंस्टाग्रामबाट साभार॥

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.