5
(2)

“गयौ तिमी” बोलको दोश्रों गीत टिकटकमा चर्चित कुलब्वाई @coolboyyyg अर्थात पारस बम ठकुरीले आज सार्वजनिक गरेका छन।

यस अघि उनले “कान्छी कता हिडेको” बोलको गीत केही महीना अघि सार्वजनिक गरेका थिए जून हालसम्म पचास लाख माथि हेरीएको छ।

टिकटकमा बिसौ हजारले लाईभ हेर्ने उनको वार्तालापले धेरैलाई मन्त्रमुग्ध बनाउने गरेको छ। बिशेष गरी युवती फ़्यानहरु उनसंग लाइभमा कुराकानी गर्ने मात्र होईन प्रेम प्रस्ताव समेत राख्ने गर्छन। एकदम नाटकिय प्रस्तुति रहने कुलब्वाईको लाइभमा प्रशंसकहरुले उनको निर्देशन बमोजिम कहिले काही उनलाई नै लाइभ खेलमा समेत हराउछन भने जीतेको बेला कैयौ अंक समेत दिएर हार्नेलाई लज्जित बनाउछन। सबै क्षेत्रका मानिससंग कूरा गर्न मन पराउने कुलब्वाई युवाहरुमा सकारात्मक ऊर्जा समेत दिने गरेका छन्।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.