5
(3)

भ्यालेन्टाईन डे को दिन सार्वजनिक “मायालु” बोलको गीत युवा पुस्ताका प्रेमी प्रेमिकाले मन पराउने लयमा निकै रोमांचक पाराले प्रस्तुत गरीएको छ।

युवा पुस्ताका गायक स्वप्न सुमनको संगीत, रचना र गायन रहेको यो गीतमा डा. त्रिशला गुरुङले गायन र अभिनयमा साथ दिएकी छन। गायन मात्र होईंन अभिनय पनि शशक्त रहेको यो गीत यूटूबमा दुई लाख यूटूब भ्यूज कटेर चर्चामा आएको छ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.