5
(1)

पछिल्लो समय चर्चामा आएका गायक अलिफ खानको निकै मन छुने “छुदिन म जाले रूमाल” बोलको गीत अहिले चर्चामा छ।

सुफी शैलीमा प्रस्तुत यस गीतको हरफ पनि मन छुने छ-

“छुदिन म जाले रूमाल छोए उनको याद आउछ।
मैलो भए हुन देउ, धोए उनको याद आउछ।।”

टिकटक स्टार श्रेया सिटौलाका साथ इन्जमाम अली खानको अभिनय रहेको यो गीत एकै दिन यूटूबमा दुई लाख भन्दा माथि हेरीएर चर्चामा आएको छ।

यो गीतको रचना नारायण काइलो र संगीत अर्जुन पोखरेलले दिएका छन भने भिंडियोंको निर्देशन बिधान कार्कीले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.