5
(1)

गायक सुशान्त केसीको “ खेलाडी” बोलको लिरिकल गीत यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दुई लाख नजिक हेरीएर चर्चामा छ।

गीतको अर्थको संदर्भमा गायक सुशान्तले यूटूबमा लेखेका छन- “ अरुको आखाबाट पनि हेर्ने हो भने, सबैको आफ्नो बेग्लै परिप्रेक्ष ठिकै छ।”

त्यसैले त उनले प्रेमी प्रेमिका एकले अर्कोंलाई नबुझेर समय खेर फालेंको बिषय उठाएर गीतमै भनेका छन-

“जूनेली रात नि भन्छ,

नहेरी राख बगैचाबाट , ओ मैचा,

म भोली फेरि जानु नै रैछ।”

अनूप सापकोटाको निर्देशनमा आएको लिरिकल म्यूज़िकल भिड़ीयो फ़ास्ट बिट्समा भएकोले धेरै युवा युवतीले मन पराउने निश्चित छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.