5
(1)

चर्चित कलाकारहरु हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपूत अभिनीत तथा हरिवंश र शान्ति श्री परियारको स्वरमा सार्वजनिक “काउली” बोलको गीत अहिले चर्चामा रहेको छ। एक सातामा यूटुबमा बीसलाख माथि हेरीएको यो गीतमा चेलीबेटी बेचबिखन विरुद्ध सन्देश छ। हरिवंशको शब्द र संगीत रहेको यो म्यूज़िक भिडीयोको निर्देशन सरोज ओलीले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.