0
(0)

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ।

सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ।

कभर भर्सन गीतहरु गाएर चर्चामा आएका हुन साहिल। सुगम पोखरेलले गाएको “सम्हालिन्छ कहिले मन” गीतको कभर भर्सन साहिलको यूटूब चैनलमा हालसम्म ४० लाख पटक हेरीसकिएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.