5
(1)

चर्चित जोड़ी पल शाह र रियाशा दाहाल अभिनित “माछि भुल्यो लेउमा बरीलै” बोलको गीत दोश्रो सातामा १० लाख यूटूब भ्यूज पुगेको छ। प्रभावन जे. र दीपशिखाको स्वर तथा प्रभावनकै संगीत रहेको यो गीतको रचना प्रभावन र माधव बहादुर थापाको रहेको छ। म्यूज़िक भिंडियोंको निर्देशन समेत प्रभावनकै रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.