5
(1)

कोरोनाको असरले यो वर्षको भर्चुयल दशै कस्तो होला? सामाजिक दूरीमा सामाजिक चाड मनाउदा बुढ़ा बाँ आमालाई सुरक्षित राख्ने सबै सन्तानको कर्तव्य हो।

यसै साता आएको भर्चुयल कोशेली स्वरूप “दशै तिहार” बोलको गीत चर्चामा छ। सुजन तिगेला लिम्बुको स्वर, शब्द संगीत र अभिनय समेत रहेको यो गीतमा मेलिना राईले गाउन साथ दिएकी छन। चर्चित कलाकारहरु आर्यन सिग्देल, आँचल शर्मा को प्रमुख भूमिका रहेको यो गीत मिलन चाम्सले निर्देशन गरेका हुन।

यूटूबमा ४ लाखमाथि भ्यूज पुगेको यो गीत दशै तिहारको भर्चुयल कोशेली हुन के बेर ! सबैले मन पराउने चाड जो आउदैछ। अनि चाडबाडमा संगीतको तालमा नाच्ने मन त सबैको हुन्छ नि!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.